Download Nepali Ukhan App from Play store.

अमृत ढकाल द्वारा पेश गरिएका उखानहरु

अचानो को पिर खुकुरी ले जान्दैन !

Achaano ko pir khukuri le jaandaina !

परिमार्जित मिति:

बाँदरको हातमा नरिवल ।

Baandar ko haat maa nariwal.

परिमार्जित मिति:

हुने बिरुवाको चिल्लो पात ।

Hune beruwa ko chillo paat.

परिमार्जित मिति:

कानो गोरुलाई औंसी न पूर्णिमा ।

Kano goru lai aunshi na purnima.

परिमार्जित मिति:

हात्ती आयो हात्ती आयो फुस्सा ।

Hatti aayo hatti aayo fussaa.

परिमार्जित मिति:

जुन गोरुको सिंग छैन उसैको नाम तिखे ।

Jun goru ko singh chhaina uskai naam tikhe.

परिमार्जित मिति:

नखाउँ भने दिन भरी को सिकार, खाउँ भने कान्छा बाउ को अनुहार !

Nakhau bhane din vari ko sikar, khau bhane kanchha bau ko anuhaar !

परिमार्जित मिति:

खाने मुखलाई जुँगाले छेक्दैन ।

Khaane mukh lai jungaa le chhekdaina

परिमार्जित मिति:

रात भरि करायो, दक्षिणा हरायो ।

Raat bhari karaayo, dakshina harayo.

परिमार्जित मिति:

विनाश काले विपरीत बुद्धि ।

Binaas kaale biparit buddhi

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: