Download Nepali Ukhan App from Play store.
नेपाली उखानको संरक्षण गर्ने एक प्रयास ।
अहिले सम्म जम्मा भएको उखानहरुको संख्या: ८९६
तपाइँ जस्तै आगन्तुकद्वारा पेश गरिएका उखानहरु ।
तपाईंले पनि उखान पेस गरेर सहयोग गर्नको लागि यो फारम प्रयोग गर्नुहोस् ।

यस वेबसाईटमा भएका केही उखानहरु

बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन !

Bolne ko pitho bikchha, nabolne ko chaamal pani bikdaina !

परिमार्जित मिति:

हात्ती आयो हात्ती आयो फुस्सा ।

Hatti aayo hatti aayo fussaa.

परिमार्जित मिति:

ढुङ्गाको भर माटो, माटोको भर ढुङ्गा ।

Dhunga ko bhar maato, maato ko bhar dhunga.

परिमार्जित मिति:

थोपडा न सोपडा, प्रियंका चोपडा ।

Thopda na sopda Priyanka Chopda.

परिमार्जित मिति:

बालब्रम्हचारी, नारी देखे आँखा मारी ।

Baalbramhachari, naari dekhe ankha mari.

परिमार्जित मिति:

डाडामा घर छ, मलाई के को डर छ ।

Dada ma ghar chha, malai k ko dar chha.

परिमार्जित मिति:

दिन उजेली सुती बिताई, रात उजेली बिस्कुन सुकाई ।

Din ujeli suti bitai, raat ujeli biskun sukai.

परिमार्जित मिति:

जिते हस्तिनापुरको राज, हारे चपरी मुनीको बास ।

Jite hastinaapur ko raaj, haare chapari muni ko baas.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: